मंगसिर १२। थाइल्यान्डको बैंककमा भएको सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले शुक्रबार रजत पदक जितेका छन् ।
रुजेशले प्रतिस्पर्धा गरेको पुरुषको ५५ केजी तौल समूहमा ९ राष्ट्रका खेलाडीले सहभागिता जनाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।
प्रतियोगितामा भारतपहिलो र चीन तेस्रो भयो ।
नेपाली शारीरिक सुगठनको इतिहासमा यो अहिलैसम्मकै ठूलो उपलब्धि हो ।
यसअघि, भारतमा भएको दोस्रो संस्करणमा श्याम श्रेष्ठले कास्य पदक जितेका थिए ।

from SHYANE http://ift.tt/1Iof0vE
via समाचार
0 Reviews:
Post Your Review