मंगसिर १। आगामी मंसिरमा आयोजना हुने भनिएको सातौं रष्ट्रिय खेलकुद प्रतियोगिता फागुनका लागि सारिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को सोमबार बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
समयमा बजेट निकासा नहुँदा मंसिर ११ गतेदेखि १८ गतेसम्मका लागि तय गरिएको प्रतियोगिता फागुन१८ देअि २३ गतेसम्म पूर्वाञ्चलमा गर्ने निर्णय गरिएको हो ।
राखेपले बोर्ड बैठकमार्फत् सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि युवा तथा खेलकुद मन्त्रालयसमक्ष ३२ करोड मागेकोमा २३ करोड स्वीकृत भइसकेको छ ।
पूर्वाञ्चलमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताअन्तर्गतको स्वीमिङ र म्याराथन दसैंअघि नै भइसकेका छन् ।

from SHYANE http://ift.tt/1OczDiW
via समाचार
0 Reviews:
Post Your Review