असार २२। मुख्यसचिव लीलामणि पौड्यालले साउन २३ गते ३ वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउँदै, रिक्त पदका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी र उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालबीच प्रतिस्पर्धा हुने।
from SHYANE http://ift.tt/1fjiyHZ
via समाचार
0 Reviews:
Post Your Review